साउदी राजाको छोरीको बिहेमा २ अर्ब ८८ करोडको लुगा, सुनको ट्वाइलेट दाइजो


साउदी अरबको राजा अब्दुलाहको छोरीको बिहेमा २ अर्ब ८८ करोडको लुगा खरिद भएको छ । अब्दुलाहको छोरीको बिहेमा सोही कपडा पहिरिएकी थिईन । त्यस्तै साउदी राजाले छोरीका कपडाका लागि मात्र ३० मिलियन अमेरीकी डलर खर्च गरेको अन्र्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । साथै राजाले सबैलाई आश्चर्य पार्ने खालको एक गिफ्ट पनि दाइजो दिएका छन् । राजाले सबैलाई चकित पार्दै आफ्नी छोरीको बिहेमा सुनको ट्वाइलेट प्रदान गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।





प्रतिक्रिया दिनुहोस्...