त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बन्द


काठमाडौं, जेष्ठ २२ । धावनमार्ग मर्मतका लागि शुक्रबार बिहानभर रोकिएका अन्तर्राष्ट्रिय उडान तथा अवतरण सुचालु भएको छ ।

धावनमार्ग मर्मतका लागि भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान बिहान ७ बजेदेखि १० बजेसम्म अन्तर्राष्ट्रिय उडानहरु रोकिएका थिए ।

विमानस्थलका महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठकाअनुसार धावनमार्गमा आवश्यक मर्मत–सम्भार भएको छ ।

अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा पनि काठमाडौंबाट हुने आन्तरिक उडान भने नियमति रहेको थियो । 





प्रतिक्रिया दिनुहोस्...