एसएलसी परीक्षाको नतिजा अन्तिम चरणमा (भिडियोसहित)


भक्तपुर, जेष्ठ ३१ । यसवर्षको एसएलसी परीक्षाको नतिजा प्रकाशित गर्ने तयारी अन्तिम चरणमा पुगेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।
गत वर्ष जेठ ३० मा एसएलसीको नतिजा सार्वजनिक गरेको कार्यालयले भूकम्पका कारण प्राविधिक समस्या आएकाले परीक्षाफल प्रकाशित गर्न केही दिन ढिलो हुने भएको हो । (भिडियो हेर्नुहोस)






प्रतिक्रिया दिनुहोस्...