यसरी नक्कली कपाल लगाउँछन् शाहरुख खान (फोटो फिचर)


एजेन्सी ।





बलिउडमा अभिनेताहरुले नयाँ नयाँ हेयरस्टाइल बनाउने कुरा नयाँ होइन । यस्तै हेयरस्टाइल बदल्ने मध्ये पर्छन् चर्चित बलिउड स्टार शाहरुख खान ।
यसरी फिल्म र विज्ञापनका लागि आफ्नो हेयर स्टाइल कसरी बदलिन्छ भन्ने चाँहि धेरैलाई थाहा नहुन पनि सक्छ ।

शाहरुख खानले पछिल्लो विज्ञापनमा आफ्नो हेयरस्टाइल परिवर्तन गर्नका लागि नक्कली कपाल लगाएका तस्विर सार्वजनिक भएका छन् ।

हेर्नुस् साहरुख खानका गोप्य तस्विरः










प्रतिक्रिया दिनुहोस्...