दरबार हत्याकाण्ड १४ वर्षमा


फोटो :फाइल फोटो
काठमाडौँ: नारायणहिटी दरबार हत्याकाण्ड भएको बुधबार १४ वर्ष पुग्दैछ। विसं २०५८ जेठ १९ गते शुक्रबारका दिन भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो। 
 
हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो ।
 
राजा वीरेन्द्रपछि भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भएपनि उनी नै नेपालको इतिहासमा अन्तिम राजा बनेका थिए।रासस 






प्रतिक्रिया दिनुहोस्...