सिन्धुपाल्चोकमा हेलिकप्टर दुर्घटनाग्रस्त


सिन्धुपाल्चोकको बलेफी गाविसको यमुनाडाँडा ८ स्थित शिला पर्वत डाँडामा विद्युतको पोलमा ठोक्किएर हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। नेपाल प्रहरीका डिएसपी दीपकराज खरेलका अनुसार तीन जना जलेको  एक जनाले हामफालेर ज्यान बचाएका छन्। अहिले घटनास्थलमा सेनाको टोली पुगिसकेको छ।




प्रतिक्रिया दिनुहोस्...