बाबुरामले बाटोमै लास भेटेपछि…


Capture
काठमाण्डु, २१ जेठ– एनेकपा माओवादीका नेता बाबुराम भट्टराईले भूकमपको डेढ महिना पुगिसक्दा पनि बाटोमै लास भेटिनु शोभनीय नभएको बताएका छन् ।
उनले आफ्नो फेसबुक पेजमा स्टयाटस राख्दै राज्य पक्ष संवेदनशिल हुनुपर्ने बताएका छन् ।
उनले स्टयाटससँगै फेसबुकमा भिरमा फेला परेको लास पनि अपलोड गरेका छन् ।
11140117_639149432889237_3029112819738804400_n






प्रतिक्रिया दिनुहोस्...