छातिमा त्रिशुल रोपिएपछि :
फोटो :उमा बिष्ट
त्रिशुल जात्रामा बालिकालाई रथमा राखेर परिक्रममा गरिदै । राक्षसले सुवर्णपुर अर्थात पशुपति क्षेत्रका बच्चालाई खान थालेपछि स्थानियले हाम्रो बच्चा सकिए अब तिम्रा बच्चालाई त्रिशुलले यसरी नै रोपेर माछौं भनेर देखाउन यो जात्रा सुरु भएको किम्बदन्ती रहेको छ ।