यी हुन् शौचालय गर्न जाँदा राति बाघको सिकार बनेकी बालिका....!


यी हुन् शौचालय गर्न जाँदा राति बाघको सिकार बनेकी बालिका

बैतडी, २८ असार

बाघको आक्रमणबाट बैतडीमा एक जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षले नक्सालले दिएको

 जानकारी अनुसार उदयदेव–४ बस्ने शंकर सिंह साउदको ६ वर्षीया छोरी ललिता साउदको बाघको आक्रमणवाट मृत्यु भएको छ । 

सोमबार विहान २ वजे शौचालय गर्न घरबाट बाहिर आउने क्रममा बाघले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।






प्रतिक्रिया दिनुहोस्...