मलेसियामा फेरी अर्को नेपालीको यसरी हत्या भयो .....पुरा पढ्नुहोस
मलेसियामा फेरी अर्को नेपालीको यसरी हत्या भयो
आज फेरी मलेसियामा यस्तो हुन पुग्यो ।१६ तारिक बिहान ८ बजे मलेसियाको दमनसारा 2 भन्ने ठाउमा एक नेपाली को गाडिले हानेर मृत्यु भएको छ । बिहान डिउटि जाने टायम भन्दा अलिक डिलो उठेपछि हतारमा टिउटी जादा रोट क्र्स् गर्दा टेक्सीले हानेर मृत्यु भएको छ ।
उहाँ को नेपाल घर पोखरा चिप्ले ढुङ्गा हो । नाम प्रदिप घिमिरे यो खबर हामिलाई उहाँको रुमा बस्ने साथीले हामी लाई म्यासेजमा हालीदिनु भएको हो । उहाँको लास लाई कम्पनिले पोस्टमेड्म को लागि हस्पिट्ल लगिएको छ । उहाँ मलेसियामा आउनु भएको ३४ महिना पुगिसको रहिछ ।
२ महिना पछि घर जाने कुरोगर्दै हुनुहुन्थियो । बिचरा को यस्तो भयो हामी नेपाली लाई मात्र किन यस्तो दु:ख पर्छ कुनै ठाउमा कालेको कुटाई लुटाई दु;ख छ प्रदेस मा नेपाली लाई तपाई पनि रोट कर्स गर्दा हेरेर हिन्नुहोला सयर गर्नु होला । स्रोत : फेसबुक