. बर्खरै विमान दुर्घटनामा ५४ जनाको मृत्यु....पढ्नुहोस पुरा समाचार


३१ साउन, एजेन्सी ।

५४ जना यात्रु सहितको एक एण्डोनेसियाली विमान दुर्घटना हुँदा विमानमा सवार सबैको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।


पपुवाको सेन्टानीबाट ओक्सीबीलका लागि उडेको उक्त विमान नजिककैको हिमाली क्षेत्रमा दुर्घटनामा परेको बताइएको छ । यद्यपी घटनाको पुष्टी सरकारले गरिसेकेको छैन ।

अधिकारीहरुले विमान सम्पर्कबाहिर पुगेको पुष्टी गरेपनि दुर्घटनाको विवरण दिएका छैनन् ।

गत जुलाइमा इण्डोनेसियाली एक सैनिक विमान दुर्घटना हुँदा त्यसमा सवार १०० जनाको ज्यान गएको थियो ।source





प्रतिक्रिया दिनुहोस्...