पत्रकार ऋषि धमलामाथि वीर अस्पताल अगाडी आक्रमण



काठमाडौँ, ३१ साउन - राजधानीको वीर अस्पताल अगाडि पत्रकार ऋषि धमलामाथि बन्दकर्ताले आक्रमण गरेका छन्।

नेपाल बाणि नेटवर्कमा बाणी बहस कार्यक्रम चलाएर फर्कदै गरेका पत्रकार धमलाको बन्धकर्ताले वीर अस्पताल अगाडि उनको गाडी बा ५ च ४७७८ माथि आक्रमण भएको हो।





प्रतिक्रिया दिनुहोस्...