भाइरल बन्यो रविनामाथि दुव्र्यवहारको भिडियो
लस एन्जलसमा भारतीय स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा दौरान घटना घटेको थियो ।
त्यसपछि रविना टन्डनले आयोजकले यस्तो घटना घट्दा समेत वास्ता नगरेको र सुरक्षाकर्मी समेत स्टेजमा नआएको भन्दै ट्वीटरमार्फत गुनासो पोखेकी थिइन् उनले उक्त व्यक्तिले स्टेजमा उत्रिएर जथाभावी बोल्न थालेपछि निकै अहसज महसुस भएको बताएकी थिइन् ।
