गुण्डा नाइके कुमार घैटेको ईनकाउन्टर पछि यी डनहरु निगारानीमा परेका छन


काठमाडौं, भदौ ४ – प्रहरीले राजधानीमा अपराध नियन्त्रणका लागि विशेष टोली बनाएर खटाएको छ । जसमा गुन्डागर्दी नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ । एरिया तोकेर प्रहरीलाई गुन्डाहरूको गतिविधि निगरानी गर्न निर्देशन छ ।अरू गुन्डाहरूको गतिविधि पनि निगरानी भइरहेको अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । गुन्डागर्दीमार्फत समाजमा आतंक फैलाउने काम भइरहेकाले त्यसविरुद्ध विशेष अभियान चलाइएको उनले बताए ।







प्रतिक्रिया दिनुहोस्...