कैलाली घटनामा मारिएका दुई वर्षिय बालक सुरक्षाकर्मीको छोरा भएको पुष्टि
काठमाडौं, ७ भदौ– आज दिउँसो कैलालीमा भएको ह्दयविदारक झडपमा मारिएका दुई वर्षिय बालक सुरक्षाकर्मीकै छोरा भएको पुष्टि भएको छ ।
बालकको सनाखत हुन नसकेपनि अस्पतालले दिएको जानकारी अनुशार यो कुरा सार्वजनिक भएको हो । कैलालीका जनस्वास्थ निरीक्षक वासुदेव बजगाईंले आज दिउँसो कैलालीको टिकापुरमा मृत्यु भएकमा दुई वर्षिय बालक सुरक्षाकर्मी पुत्र भएको जानकारी दिए । बालक सहित ७ जनाको शव अस्पतालमा छ ।
photo:ekantipur.com
| |