थरुहटका प्रदर्शनकारीले हवल्दार थारुलाई जिउँदै जलाए


उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले कैलालीको टिकापुरमा प्रदर्शनकारीले एक जना सुरक्षाकर्मीलाई जिउँदै जलाएको बताउनुभएको छ । टिकापुर घटनाबारे संसद बैठकमा जानकारी दिँदै मन्त्री गौतमले प्रदर्शनकारीले सशस्त्र प्रहरीका हवल्दार रामविहारी थारुलाई जिउँदै आगोमा हालेर जलाएको बताउनुभयो ।







प्रतिक्रिया दिनुहोस्...