प्रेममा धोका दिएको भन्दै एक युवतीले सुतिरहेका आफ्नै प्रेमीको गुप्ताङमा आगो लगाए
यूट्युबमा अपलोड गरिएको प्रेमी र प्रेमिकाबीचको उक्त घट्ना भिडियोले प्रेम अब हिंसात्मक र प्रतिसोध पनि बन्दै गएको देखिन्छ ।उक्त भिडियोमा प्रेममा धोका दिएको भन्दै एक युवतीले सुतिरहेका आफ्नै प्रेमीको गुप्ताङमा आगो लगाएकी छिन् ।
डेलीमेलका अनुसार आफ्नै सहकर्मीसँग प्रेम गर्न थालेको थाहा पाएपछि आफुलाई धोका दिएको भन्दै ती प्रमिकाले सुतिरहेका प्रेमीको गुप्ताङमा नेल पोलिस पुछ्ने केमिकल छर्केर आगो लगाइदिएकी हुन् ।
