प्रधानमन्त्रीसहित संसदमा यसरी बोले शीर्ष नेता, ‘गर्न खोज्या के हो ?’ (भिडियोसहित)
काठमाडौं, श्रावण २८ । प्रमुख दलका शीर्ष नेताहरुले जनताका अधिकतम् मागको सम्बोधन गर्दै संविधान बनाउने बताएका छन् ।
व्यवस्थापिका संसदको विहीबारको बैठकमा बोल्दै उनीहरुले सीमांकनपछि आएका गुनासाहरुलाई पनि समेटेर सीमांकनलगायतका विषयलाई परिमार्जन गर्न सकिने बताए ।
तर, ‘धमिलो पानीमा माछा मार्न चाहने शक्तिहरुबाट सचेत रहनुपर्ने’मापनि उनीहरुले उत्तिकै जोड दिएका छन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)
