रोगी भएको भन्दै डेढ महिने छोरीलाई इनारमा फाल्ने महिला पक्राउ


३ भदौ, काठमाडौं । भारत राजस्थानको जयपुरमा एक आमाले आफ्नो डेढ महिनाको बच्चीलाई इनारमा फालेकी छन् ।

पुलिसले बच्चीको हत्याको आरोमिा सीमा नामकी महिलालाई पक्राउ गरेको छ । बच्चा परिपक्क नभएकै अवस्थामा नै जन्मिएको र उसको तौल मात्र दुई किलो थियो ।
baby-in-well
डेढ महिनासम्म विरामी भएवपछि उनकी आमा तनावमा थिइन् । इनारमा खसालेपछि बच्चीको मृत्यु भएको पोस्टमार्टम रिपोर्टबाट खुलेको छ ।
महिलाकी पती मजदुर हुन् । उनी पत्नी, अर्की एक छोरी र दुई साना भाइका साथमा विहारबाट पाँच महिना अघि जयपुर पुगेका थिए ।






प्रतिक्रिया दिनुहोस्...