इन्स्ट्राग्राममा यी दुई हट सुन्दरीको भिडन्त, को अगाडि ?


kim-and-beyonce
रियालिटी स्टार किम कार्दशियन हलिउडका चर्चित कलाकार भन्दा पनि फ्यानको नजरमा प्रसिद्ध छिन् । उनको विशेषगरि, सामाजिक संजालमा सर्वाधिक धेरै चर्चा हुन्छ । मिडियामा पनि उनका विकिनी र हट तस्बिरले सधै स्थान पाउँछन् ।
किमलाई सेल्फी क्विन पनि मानिन्छ । उनी सेल्फी लिएर आफ्नो इन्स्ट्राग्राममा पोष्ट गर्ने गर्छिन् । तर, अब उनलाई इन्स्ट्राग्राममा अर्की सुन्दरीले चुनौती दिएकी छिन् । उनलाई गायिका वियोन्सले उछिन्दै इन्स्ट्राग्राम क्विनको उपाधी छिनेकी हुन् ।
किमको ४२ मिलियन फलोअर्स छन् भने वियोन्सको ४२.६ मिलियन फलोअर्स पुगेका छन् । किमको फलोअर्सको संख्या बढिरहेको छ तर वियोन्स भन्दा उनी पछाडि छिन् ।






प्रतिक्रिया दिनुहोस्...