भैरहवा विमानस्थलमा यति जहाज चिप्लियो सबै २९ जना यात्रु सकुशल
फोटो :फाइल फोटो
काठमाडौं : रुपन्देहीस्थित भैरहवास्थित विमानस्थलमा अवतरण गर्ने क्रममा यति एयरको जहाज चिप्लिएको छ ।
काठमाडौंबाट गएको जहाज अवतरणका क्रममा टायरमा समस्या भएपछि जहाज चिप्लिएर घाँसे मैदानमा पुगेको हो ।
जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेपनि त्यसमा सवार सबै २९ जना यात्रु सकुशल रहेका छन् ।
अवतरणका क्रममा टायर पञ्चर भएर जहाज चिप्लिन पुगेको विमानस्थल सुरक्षा प्रहरी युनिटले जानकारी दिएको छ ।