जेलबाट निस्केपछि सञ्जय दत्तले देखाए सिक्स प्याक...


शुभचिन्तकको भीड जम्मा भएको थियो। उनले सबैसँग हासेर कुरा गरेका थिएए। सर्ट् फुकालेर जेल भित्र बस्दा बनाएको सिक्स प्याक एब्स उनले सबैलाई देखाएका थिए।

दत्तको पनि अभिनय रहेको पीके फिल्म प्रमोशनको लागि उनले जेल प्रशासनसँग छुट्टी मागेका थिए। बुधबार उनको छुट्टी स्वीकृत भएको हो। सन् १९९३ मा मुम्बईमा भएको बम विष्पोटका बेला अवैधानिक हतियार राखेका अभियोगमा दत्तलाई यरवदा जेल(पुणे) मा राखिएको छ।




प्रतिक्रिया दिनुहोस्...