संसारकै सबैभन्दा लचक शरीर भएकी महिला(फोटोफिचर)
एजेन्सी । विश्वमा थुप्रै किर्तिमान बनाउन सफल संसारकै सबैभन्दा लचक शरीर भएकी महिलाको फोटोसुट फेरी सार्वजनिक भएको छ । रुसकी सुन्दरी जाल्टा नयाँ वर्ष २०१५ का लागि प्रकाशित क्यालेण्डरका लागि उनले यो फोटो शुट गरेकी हुन् । उनी संसारकै सबैभन्दा लचक शरीर भएकी महिलाको रुपमा गनिने गरेकी छिन् । उनले आफ्नो शरिरलाई जस्तो पनि बनाएर संसारलाई अचम्बीत बनाएकी छिन् । झट्ट हेर्दा पेन्टिङ जस्तो लाग्ने उनको शरिर देखेर जो कोहिले पनि विश्वास गर्न कठिन हुन्छ ।
