नेपालद्वारा केन्यालाई १९५ रनको चुनौती


नामिवियामा जारी आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टु अन्तर्गत आज भएको निर्णायक जारी खेलमा नेपालले केन्यालाई १९५ रनको चुनौती दिएको छ। काठमाडौं, माघ ९ – नामिवियामा जारी आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टु अन्तर्गत आज भएको निर्णायक जारी खेलमा नेपालले केन्यालाई १९५ रनको चुनौती दिएको छ । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको १ बल बाँकी रहँदै अल आउट हुँदै १९४ रन बनाउन सफल भएको हो । नेपालका लागि सर्वाधिक नटआउन ज्ञानेन्द्र मल्लले ९१ रन बनाए । नेपालले अब केही बेरमा बलिङ गर्दैछ ।





प्रतिक्रिया दिनुहोस्...