३ दिन भन्दा बढी श्रीमती छोड्न पाउँदैनन् ओबामा


 अमेरिकी राष्ट्रपति बराक ओबामा संसारकै सबै भन्दा ब्यस्त राष्ट्रप्रमुख मध्ये एक हुन् । उनी नियमितरुपमा देश बाहिर गइरहन्छन् ।

तर ओबामाले जति सुकै बाहिर गएपनि ३ दिन भन्दा बढि श्रीमती नछोड्ने आफ्नो बानी भने बदलेका छैनन् ।

‌ओबामाकी पत्नि मिशेलले आफ्ना पतिलाई ३ दिन भन्दा बढी बाहिर रहन नदिने गरेको ओबामा निकट एक ब्यक्तिले खुलासा गरेका हुन् । उनका अनुसार ओबामाकी पत्निले कुनै पनि पुरुषले तीन दिन भन्दा बढि यौन सम्पर्कको इच्छा टार्न नसक्ने बुझेर मिसेलले पतिलाई कुनै पनि हालतमा ३ दिन भन्दा बढी आफू भन्दा टाढा हुन दिँदिनन् ।

तीन दिनमा भिटामिन S अर्थात सेक्सका लागि पुरुष महिलाकोमा पुग्ने मिशेलको भनाइ रहेको समेत उनको दावी छ ।

यस अघि अमेरिकी राष्ट्रपति रहेको समयमा बिल क्लिन्टन आफ्नै कार्यालयकी कर्मचारी मोनिका लोवेन्स्कीसँग यौन विवादमा मुछिएका थिए । यो तथ्यका कारण पनि ओबामा पत्नि भने पतिलाई सन्तुष्ट राख्न सचेत रहेको बताइन्छ ।





प्रतिक्रिया दिनुहोस्...