करिश्माको मसाज सेन्टरको नांगो भिडियोले मच्चायो तहल्का


January 19, एजेन्सी । यसपटकको बिग बोस निकै चर्चा र विवादको विषय भयो । केहीसमयअघि एक प्रतियोगी गर्भवती भएको प्रसंगले चर्चा मात्रै मच्चाएन, सलमान खानले कार्यक्रम नै छोडे । अहिले फेरि बिग बोसमा सामेल भएकी नायिका तथा मोडल करिश्मा तन्ना चर्चामा रहेकी छन् । हालै करिश्माले गरेको खुल्ला किसको खबर र बिकिनी भिडियोपछि अर्को भिडियो सार्वजनिक भएको छ । जसमा उनी नांगो अवस्थामा मसाज सेन्टरमा मसाज गराइरहेकी छन् ।





प्रतिक्रिया दिनुहोस्...