नेपाली नायिकाको अश्लिल भिडियो सार्वजनिक
मिडिया एनपी,काठमाडौँ । नायिका सुचित्रा बास्कोटा आचार्य र उनका श्रीमान निरञ्जन बास्कोटा बिचको अश्लिल भिडियो सार्वजनिक भएको छ । रिलीजको तयारीमा रहेको चलचित्र जंगबहादुरको कोटबाट डेब्यु गरेकी नायिका र उनका श्रीमान् बिचको भिडियो सुचित्राकै नामबाट खोलीएको अर्को पनि फेसबुक अकाउन्ट सार्वजनिक भएको हो । जसमा उनको जन्म नोभेम्बर ५ १९डड मा भएको उल्लेख छ । ५ घण्टा अघि अपलोड गरिएको फेसबुकको प्रोफाइलमा सुचित्राकै फोटो राखिएको छ भने निरञ्जनको गुप्तांग सबै देखिने गरी फोटोहरु पोष्ट समेत गरिएको छ ।
सुचित्रा बास्कोटा नामक फेसबुक आइडीबाट सार्वजनिक अश्लिल भिडियोमा सुचित्राका श्रीमान् निरञ्जनले हस्त मैथुन गरीरहेको र भिडियोको सानो क्लिपमा नायिका सुचित्राले पनि अश्लिल हर्कत गरेको भिडियोको दायाँ साइडको तल्लो भागमा देख्न सकिन्छ । ४ बर्षकी छोरी समेत रहेकी सुचित्रा केही बर्षदेखि अष्ट्रलीयाको रकडेलमा बस्दै आएकी छिन् ।
हामीले समाचार तयार पार्ने क्रममा अष्ट्रेलीयामा नै रहेकी नायिकालाई टेलीफोन मार्फत सम्र्पक गर्दा उनी सम्र्पकमा आउन चाहिनन् । फोन नउठेपछी सुचित्रलाई हामीले फेसबुक मार्फत सम्पर्क गर्दा उनले उक्त आइडी फेक भएको बताइन् । तर भिडियोका विषयमा हामीले जिज्ञासा राख्दा सुचित्राले अस्विकार गरिन् । बुधबार मात्रै सुचित्राले आफ्नो मोवाइल हराएको फेसबुकमा जानकारी गराएकी थिइन् ।
हामीले कानुनी फ्रक्रियाका बारेमा जिज्ञासा राख्दा सुचित्राले अष्ट्रेलीया प्रहरीमा आफुले उजुरी दिइ सकेको र प्रहरीले कानुनी कारवाही अगाडी बढाइसकेको जानकारी दिइन् । आफ्नो डेब्यु चलचित्र जंगबहादुरको कोटमा सुचित्राले नायक बिमलेश अधिकारीसँग चुम्बन गरेका हट दृश्यहरुपनि दिएर केही समयमा नै चर्चा कमाएकी थिइन् ।
