हेटौंडामा गैडा आतकं, अस्पतालभित्र छिर्‍यो गैंडा.गैडाको आक्रमणबाट एकको मृत्यु


हेटौंडा, चैत्र १६ - जंगलबाट वस्ती छिरेको गैडाको उपद्रवले हेटौंडाबासी आतंकित भएका छन् । जंगलबाट हेटौंडा ७ नम्बर वडा क्षेत्रमा छिरेर स्थानीयलाई आतंकित पारेकेा गैडा आज विहान अस्पताल परिसरमा छिरेको हो ।

गैंडा छिरेपछि अस्पतामा भयग्रस्त छ । अस्पताल छिर्ने क्रममा गैंडाले आक्रमण गरी घाइते बनाएको थियो । हेटौंडाको कान्तिपथहुँदै गैडा अस्पताल पुगेको हो ।

गैडाको आक्रमणबाट आज विहान हेटौंडा ८ की ६१ वर्षीया हरिमाया दाहालको निधन भएको छ भने अर्का बृद्ध घाइते भएर हेटौंडा अस्पतालमा उपचार गराइरहेका छन् ।


तस्विर : राजक शाही





प्रतिक्रिया दिनुहोस्...