सलमान खानले नेपाल लाई दिए १० करोड र २ वटा निजि हेलिकप्टर
नेपाल को यो महामारी भूकम्प बाट भएको हानी नोक्सानी मा सुपर स्टार हेन्ड सम सलमान खान ले १० करोड र उनको २ वटा निजी हेलिकप्टर दिने कुरो फेस बुक मार्फत सार्बजनिक गरिएको छ ,उनको यो कदम लाई सलाम छ येसरी नि प्रगति गर्दै जाउन सारा नेपाली को आसिस छ ।


