एभिन्यूज टेलिभिजनको समाचार कक्षमा आगलागी


काठमाडौं, जेष्ठ २२ । एभिन्यूज टेलिभिजनको समाचार कक्षमा हाइभोल्टेज बिजुलीको लाइनको कारण आगालागी हुँदा क्षति पुगेको छ ।

शुक्रबार बिहान सवा ७ बजे काठमाडौंस्थित कार्यालयको समाचार कक्षमा लागेको आगो आधा घन्टामा कर्मचारीहरुले नियन्त्रणमा लिएका थिए । आगलागीपछि समाचार कक्ष प्रभावित भएको छ ।

विद्युतीय सामाग्रीहरु नस्ट भएको र अरु क्षतिको





प्रतिक्रिया दिनुहोस्...