भोक प्यास मेटाउन यी नायिका वाथरुममै गर्छिन सेक्स
काठमाडौं, २६ जेठ – भर्खरै न्युज फोटो सार्वजनिक गरेर चर्चामा आएकी बलिउड अभिनेत्री राधिका आप्टेले भोक प्यास मेटाउन आफू दैनिक सेक्स गर्दै आएको खुलासा गरेकी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यौन इच्छाको कदर गर्नुपर्छ भन्ने सन्देश बोकेको चलचित्र ‘हंटर’ मा अभिनय गरेकी अभिनेत्री राधिकाले सेक्स भोक प्यास जस्तै भएकाले यसलाई मेटाउन सेक्स गर्नु अत्यावश्यक छ भनेकी छिन् ।
उनले भनेकी छिन्–‘मेरो विचारमा हाम्रो देशमा सेक्स गर्ने चाहाना राख्नुलाई अपराध मानिन्छ । तर सेक्स वा खाना खाने इच्छा हुनु सामान्य र स्वास्थ्यका लागि फाईदा जनक हो ।
उनको चलचित्र आगमी शुक्रबार रिलिज हुँदैछ । जसमा उनले गुलशन देवैयाको भुमिका निभाएकी छिन् । उनले दैनिक सेक्स गर्दै आएको बताएपनि को संग गछु भनेर बताएकी छैनन् ।