फेसबुकले फसायो ! (भिडियोसहित)


धनकुटा, जेष्ठ २१ । संसारमा कहा के भयो, के हुँदै छ र के भइरहेको छ ? भन्ने कुराहरु कोठामै बसिबसी थाहा पाउने प्रविधिको विकास भएका छन् । यसैलाई सहयोग गर्ने एउटा ‘एप्स’ हो, सामाजिक संजाल फेसबुक ।

फेसबुकले संसारलाई सीमित घेरामा मात्र राखी सूचना आदान–प्रदानको कार्यलाई सहज मात्र बनाएको छैन, हजारौंका सपनालाई जोड्ने कामसमेत गरेकोछ ।

तर, कोही भने यही फेसबुकलाई माध्यम बनाएर अपाराधिक क्रियाकलापमासमेत उत्तिकै सक्रिय देखिएका छन् । एक रिपोर्ट (भिडियो हेर्नु 





प्रतिक्रिया दिनुहोस्...