ज्वालामुखी विस्फोट हुदै :


फोटो :एएफपी
इन्डोनेशियाको करो जिल्लास्थित सिनाबुंग पहाडबाट ज्वालामुखी विस्फोट हुदै । सो ज्वालामुखी विस्फोट भएसगैँ करिब ३ हजार मानिसले घर छाडेका छन् ।






प्रतिक्रिया दिनुहोस्...