कति तलव बुझ्छन् सेना र प्रहरीका अधिकारी?


नेपाली  सेना र नेपाल प्रहरीका  उच्च तहका प्रहरी अधिकारीहरुको मासिक तलव सुविधा कति होला ? नेपाल सरकारले उनीहरुको दर्जा अनुसार तलवसुविधा निर्धारण गरेको हुन्छ  र अर्थ मन्त्रालयले त्यही अनुसार रकम निकाशा गरिदिन्छ ।

नेपाली सेनाका अधिकारीहरुको मासिक तलव

प्रधानसेनापति ३९हजार ७००

रथी ३८ हजार ५४०

उपरथी ३७ हजार ३९०

सहायक रथी ३३हजार २५९

महासेनानी ३१ हजार ०४०

प्रमुख सेनानी २८ हजार ८३५

नेपाल प्रहरीका अधिकारीको मासिक तलवसुविधा

प्रहरी महानिरिक्षक आइजीपी ३७हजार ३९०

प्रहरी अतिरिक्त महानिरिक्षक एआइजी ३७ हजार ३९०

डिआइजी ३२ हजार ३४०

एसएसपी ३०हजार ५८०

एसपी २८ हजार ५३५

प्रहरी जवान ११हजार ८००

मासिक तलवमा विभिन्न  अन्य सेवा सुविधाहरु पनि जोडिएको हुन्छ । माथिल्लो दर्जाका अधिकारीहरुलाई गाडी, पेट्रोल, डिजेल र दर्जा हेरी सहयोगी पनि खटाइएको हुन्छ ।




प्रतिक्रिया दिनुहोस्...