नेपाली कामदार लिन क्यानडा इच्छुक


काठमाडौं, जेठ २१ नेपालले क्यनडालाई रोजगारीका लागि नेपाली कामदार लिन गरेको आग्रहमा क्यानडा सकारात्मक देखिएको छ। रोजगारीका लागि आकर्षण मुलुक मानिने क्यानडामा दक्ष र अर्धदक्ष कामदार लैजान नेपालले राखेको प्रस्तावलाई क्यानडा सहमति दिन सकारात्मक देखिएको हो।

क्यानडाले तत्काल भूकम्प प्रभावित युवाहरूलाई क्यानडामा रोजगार दिन इच्छुक देखिएको छ। भूकम्पबाट प्रभावित युवाहरूलाई क्यानडामा कृषि क्षेत्रमा लैजान इच्छुक देखिएको खबर आजको शुक्रबार साप्ताहिकमा छापिएको छ।





प्रतिक्रिया दिनुहोस्...