यस्तो ब्याइफ्रेण्डको खोजीमा छिन् आश्रा रजक


पाटनमा जन्मिएकी ‘सिम नर्स २०७१‘ को फस्ट रनरअप आश्रा रजक हाल लाजिम्पाटमा बस्दै आएकी छिन् । मोडलिङ र नृत्यमा विशेष रुचि राख्ने उनले नर्सिङमा नै केही गर्ने बताइन् ।
MG_1821-copy
अहिलेसम्म प्रेममा नपरेकी उनलाई विश्वासिलो, राम्रो व्यक्तित्व, आफुलाई बुझ्ने पुरुष मनपर्ने पनि बताइन् ।
IMG_1141-4-6
हाल उनी नोकरीको खोजीमा पनि भएको बताइन् ।
Ashra-2






प्रतिक्रिया दिनुहोस्...