दार्चुला केन्द्रविन्दु भएर गयो भूकम्प


काठमाडौं: सुदुरपश्चिमको दार्चुला केन्द्रविन्दु भएर आज भूकम्प गएको छ । 
 
बिहान ८:१४ बजे  ४.१ म्याग्निच्यूड क्षमताको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 
 
दैनिकजसो कम्पनहरु गइरहेपनि ८ दिनअघि बाजुरा र बाग्लुङ केन्द्रविन्दु भएर ४.२ र ४.१ म्याग्निच्यूड क्षमताको भूकम्प गएको थियो । 






प्रतिक्रिया दिनुहोस्...