फेरी गयो भूकम्पका दुई धक्का


फोटो :फाइल फोटो
काठमाडौं: सोमबार भूकम्पका दुई धक्का गएको छन्। 
 
अपरान्ह ४:०१ बजे रसुवा केन्द्र विन्दु भएर ४ म्याग्निच्यूड र ५:३९ बजे दोलखा केन्द्रविन्दु भएर ४.२ म्याग्निच्यूड क्षमताको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 
 
यसअघि दोलखा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्यूड क्षमताको धक्का गएको थियो । ‘गोरखा भूकम्प’पछि आजसम्म चार रेक्टर स्केल वा त्यसमाथिका ३५४ परकम्प गएको छ ।






प्रतिक्रिया दिनुहोस्...