सेक्समा सन्तुष्टि लिने दश सूत्र यस्ता छन (थाहा पाउनुहोस)


सेक्स भनेको पाटनर्को रूपमा होस वा दाम्पत्य जीवनमा एकआपसमा लिप्त हुन सके सेक्समा दुवैले उत्तिकै सन्तुष्टि पाउन सक्छन । जीवनमा सुखी र खुशी रहने अर्को एक उपाय पनि सेक्स भएकाले सेक्स गर्दा दुबै उत्तिकै सन्तुष्टि हुन जरूरी छ । त्यसैले एकआपसमा एकार्कालाइ बुझेर कसरी सेक्सबाट दुबैले समान सन्तुष्टि लिने भन्ने जान्न जरूरी छ । सेक्समा सन्तुष्टि लिने दश सूत्र यस्ता छनः *सेक्स गर्नुपूर्व नुहाउँनुस्, ब्रस गर्नुस् र सफा कपडा लगाउँनुस् । *स्त्रिलाई पाकक्रिद्धारा एकदमै उत्तेजित बनाउँनुस् । स्त्रिको मनोविज्ञान ख्याल गर्न सके उसको अधिकारको सम्मान गरेको ठहरिन्छ । यसले दुवैलाई चरमसुख अनुभव गर्न सहयोग गर्छ । *सम्भोग गर्नपूर्व गालामा, ओठमा र तिघ्रामा क्रमशः चुम्बन गर्नुहोस् । स्त्रीको कुनै पनि अंगलाई उपेक्षा नगरी छातीमा टाँसिएर प्रेम प्रकट गर्नुहोस् । *स्त्रीले सबैभन्दा बढी आनन्द अनुभव गर्ने भनेको पाकक्रिडा र विर्यस्खलको बेला कसिलो अंगालोमा बाधिदा हो । यसबेला उनीहरुले आफूलाई विर्सन्छन् । त्यसैले स्त्रिलाई कसिलो अंगालोमा बाध्न नबिर्सनुहोस् । *एकअर्कालाई उत्तेजित पार्न औलाहरु र जिब्रोको प्रयोग उत्तम हुन्छ । यस क्रममा पुरुषले स्त्रिको प्रशंसा गर्न विर्सनुहुँदैन् । *स्खलित भएपछि योनीबाट लिंग झिक्न हतार नगर्नुहोस । विस्तारै छेउतिर आड लाग्नुहोस् । त्यसबेला स्त्रिको अनुहारमा देखिने तृप्ति तपाइलाई असाध्यै प्रिय लाग्नेछ । *सम्भोग पश्चात सिधै पानी पिउनु हुँदैन । यसले मृगौला कमजोर बनाउँन सहयोग गर्छ । *सम्भोग गर्नुअघि उकुस मुकुुस हुने गरी खानु राम्रो होइन । यसले शरिरलाई असज बनाउँछ । *उपवास वा भोजनपछि तत्काल संम्भोग गर्नु राम्रो होइन । यसो गर्दा ढाड दुख्ने, जाँगर हराउने र दृष्टि कमजोर हुँदै जाने हुनसक्छ । *अति संम्भोग नगर्नुस्, यसले शरीर क्षीण बनाउँदै लैजान्छ । स्वस्थ यौन जीवन विताउँनको लागि प्रशस्त मात्रामा पौष्टिक आहारा उपयुक्त हुन्छ






प्रतिक्रिया दिनुहोस्...