‘हिरो नभएको भए विश्व भ्रमण गर्थें’-राजेश हमाल (भिडियो हेर्नुहोस)


काठमाडौं, आषाढ २७ । राजेश हमाल नेपाली सिने जगतमा सबैभन्दा धेरै रुचाइएका र स्थापित नायक हुन ।
धरानकी मधु भट्टराईसँग चिनजान भएको आठ बर्ष विवाह बन्धनमा बाँधिएपछि उनले हतारमा विवाह गरेर फूर्सतमा पछुताउने अवस्था आउन नदिन सचेत हुनुपर्ने बताएका छन् ।
इमेज च्यानलको ई–सेलेप्स कार्यक्रमकोअन्तरबार्ताका क्रममा उनले विवाह गर्दा विचार पुर्‍याउन युवाहरुलाई सचेत गराएकाछन् ।
उनका आमा–बुबाको विवाह अन्तरजातिय भएकाले विवाह गर्दा जातले खासै अर्थ नराख्ने बताउँछन् ।
दर्जनौं चलचित्रमा अभिनय गरिसकेका राजेशले आफूलाई नयाँ नयाँ ठाउँ घुम्ने इच्छा रहेको बताए  । उनले भने: ‘म हिरो नभएको भए विश्व घुमेर विताउँथे ।’





प्रतिक्रिया दिनुहोस्...