नेपालमा थाइराइडका बिरामी बढे, यस्ता छन् लक्षण (भिडियोसहित)
काठमाडौं, भदौ १० । नेपालमा थाइराइडका बिरामीको संख्या बढ्दै गएको छ । गर्भवती र सुत्केरी महिलामा बढी देखिने थाइराइड रोगबारे धेरै नेपाली अनविज्ञसमेत छन् ।
विशेष गरी थाइराइडसम्बन्धी चिकित्सक नहुँदा ग्रामीण क्षेत्रका मानिस बढी समस्यामा परेका छन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।