युरोपको चर्चित रेसिङ बाइक ‘अप्रिलिआ डोरसोडुरो’ नेपाली बजारमा


काठमाडौं, भदौ १० । युरोपको चर्चित रेसिङ बाइक ‘अप्रिलिआ’को ७५० सीसी क्षमताको ‘डोरसोडुरो एबीएस’ मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ ।

नेपालका लागि आधिकारिक बिक्रेता जेएनजे इन्टरनेसनले अप्रिलिआको नयाँ मोडल ल्याएको हो । मोटरसाइकलकोे बजार मूल्य २४ लाख रुपैयाँ रहेको छ ।

यो मुख्यत: स्पोट्र्स बाइक भएपनि यसलाई पिचरोड र अफरोड दुबैमा सजिलै कुदाउन सकिने कम्पनीको दाबी छ ।






प्रतिक्रिया दिनुहोस्...