मुस्लिम समुदायले पनि लगाए हिन्दूराष्ट्रको पक्षमा नारा



कन्चनपुर, श्रावण २८ । कन्चनपुर सदरमुकाम महेन्द्रनगरमा नेपाल हिन्दराष्ट्र कायम हुनुपर्ने माग राखेर विहीबार प्रदर्शन भएको छ ।

हिन्दू स्वयं सेवक संघ, हिन्दू जागरण र नेपाल ओमकार परिवारको संयुक्त आयोजनमा विरोध प्रदर्शन भएको हो ।

प्रदर्शनमा कन्चनपुरका मुस्लिम समुदायले पनि हिन्दूराष्ट्रको पक्षमा नारा लगाएका थिए ।






प्रतिक्रिया दिनुहोस्...