धुर्मुस–सुन्तलीले ७० दिनमै बनाए सुन्दर बस्ती (भिडियोसहित)


काभ्रे, श्रावण २८ । विनाशकारी भूकम्पका कारण क्षत–विक्षत भएको काभ्रेको पहरी गाउँ अहिले नमूना बस्तीको रुपमा विकसित भएको छ ।

सधैं हँसाउन मात्र सक्ने कलाकारहरुको अथक प्रयासले पहरी गाउँ अहिले सबैको आकर्षणको केन्द्र बनेको हो । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।




प्रतिक्रिया दिनुहोस्...