हिमानीलाई पतिसँग नबस्न आग्रह गर्ने माताले पारसलाई भेटिन्


काठमाडौँ ५ भदौ करिव ४ । महिनाअघि पूर्वयुवराज्ञी हिमानी शाहलाई भेट गर्दा तत्कालका लागि पति पारससँग नबस्न आग्रह गरेपछि चर्चामा आएकी कपन पंचकुमारी बस्दै आएकी मात सविता सरु शर्मा आचर्तायले जीवनकुंजमा बस्दै आएका पारससँग भेट गरेकी छिन् ।
parash himani
पारसले माता आर्चायलाई भेटन् आग्रह गरेपछि अस्ति बिहीबार घरमै भेटैकी हुन् ।भेटका अबसरमा माताले उनको भविष्य र पारिवारिक अवस्थाका बारेमा जानकारी गराइएको बताइएको छ ।दरबारस्रोतका अनुसार घरायसी समस्या बढ्न थालेपछि पारसले मातासँग भेट गरेकी हुन् । भेटमा बहिनी सिताष्माको पनि उपस्थिति थियो ।  आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।






प्रतिक्रिया दिनुहोस्...