एलिसा कोईरालाको फेसबुक बाट सभार....टिकापुर घट्ना - थारुहरुको आन्दोलन को कारण हैन
facebook id- alisha Koirala
एलिसा कोईरालाको फेसबुक बाट सभार.
......
टिकापुर घट्ना - थारुहरुको आन्दोलन को कारण हैन , नेपाल प्रहरी - सशस्त्र बीच को आपसी झडपमा एसएसपी लक्ष्मन न्युपाने लगायत ८ सुरक्षा कर्मी को मृत्यु भएको हो। यस घटना को राजनीतिकरण गरेर ४ दल्रिय शासित प्रशाशन ले केहि ठुला नेपाली मीडियाका मद्धतमा षड्यन्त्रका साथ आन्दोलनरत थारुहरुलाई दमन र बदनाम गर्न खोजिएको हो
घटना को विस्तृत जानकारी -
नेपाल प्रहरी - सशस्त्र बीच को मतभेद बाट उत्पन्न झडपका कारण ४ जना नेपाल प्रहरी र ४ जना सशस्त्र का मारिएका थिए ,साथै १७ जना नेपाल प्रहरी र २२ जना सशस्त्रका घायेता भएका थिए।
सोमबार संयुक्त थारुहट संघर्ष समितिकोट आयोजनामा ईलाका प्रशासन कार्यालयमा थारुहट स्वायत्त प्रदेशको बोर्ड टास्ने कार्यक्रम थियो।आन्दोलनकार
ी आउने अनि बोर्ड टासेर तुरुन्तै फर्की हाल्ने सूचना आएको थियो।यस सुचनाको आधारमा सशस्त्रलाई डीआइजी खडानन्द चौधरी को निर्देशन थियो कि अतिआवस्यक भए मात्र गोलि चलाउनु।
यता नेपाल प्रहरीका एसएसबि लक्ष्मन न्योपाने को अगुवाईमा हथ्यार सहित प्रहरी टोलि को तैयारी भैरहेको थियो। यसै बीच न्योपानेले सशत्रका ललित साँउदलाई पनि आफ्नो टोलि हथ्यार सहित तैयार राख्न र मिलेर आन्दोलन कारीलाई मिच्नु पर्छ भनेका थिए, यो खबर सशस्त्रका टोलिले थाहा पाए पछि आपत्ती जनाएका थिए। सशस्त्रका बरिस्ठ हवल्दारले नेपाल प्रहरीटोली को अगुवा एसएसबी न्योपानेलाई गोलि नचलाउन आग्रह गर्दै थिय ,यसै बीच न्योपानेले कुरा नमानेर सशस्त्र टोलि संग भना भन भयो चर्का चर्की भैरहेको थियो। यो भनाभन सशस्त्र बसिरहेका कोठा बाहिर भैरहेको थियो।चर्का चर्की हाथपातमा सम्म पुगिसकेका थिए ,यहि बीच नेपाल प्रहरी -सशस्त्र बीच गोली हानाहान भयो यो भन्न गाह्रो छ कि प्रथम गोली प्रहरी का तर्फ बाट आयो कि सशस्त्रका तर्फबाट आयो। करिब आधि घण्टा सम्म चलेको झडपले स्थिति तनावग्रस्त भैसकेको थियो ,घटनास्थलमै ४-५ को ज्यान गइसकेको थियो।सशस्त्र प्रहरी का हवल्दार कोठा भित्र दौडिएका थिए यहि क्रम उसलाई पनि गोली लागेका थिए र साथै कोठा मा रहेको २ बर्सिय बालक को पनि मृत्यु भएको हो। यति बेला सम्म आदोलनकारी आएका पनि थिएन।
केहि समय पश्चात नेपाल प्रहरी र सशस्त्रका अतिरिक्त टोलि ४-५ भ्यानहरु बाट आए स्थिति नियन्त्रणमा लिन खोजीरहेका थिए र त्यहि समय आन्दोलनकारी को नारा नारावाजी सुन्न थालियो।अचनाक प्रहरी को टोलिले हवाई फायर का साथ् आश्रु फायर गर्न थाले।यता आन्दोलन कारीमा भागम-भाग भैरहेको थियो ,उता मौका को फाइदा उठाएर केहि बरिष्ठ अधिकारीले फोन मार्फत मन्त्रालय र ठुला मिडिया मा आन्दोलनकारीले २०-२५ जना सुरक्षा बल मारिएको खबर फैलाउन भनेका थिए।र त्यस पश्चात के बाकि थियो र नेपालका ठुलो मिडियाहरुले तथ्यहिन अति अनावाश्यक भाको नभको ,भ्रमित तश्विर का साथ् थारु समुदाय बिरुद्ध घृणा डर त्रास भ्रम फैलाउन थालेका थिए यो आगोले बिस्तारै पुरै देशमा फैलिसकेको थियो।
माथीको वक्तब्य नाम खुलाउन न चाहेका एक जना घाईते प्रहरी को हो भनि आएको छ , यो कुरा सत् प्रतिशत सत्य हो भनेर भन्न सकिन्न तर यसलाई नकार्न पनि सकिदैन। उक्त घटनालाई षड्यन्त्र पुर्वक रचियेर प्रशासनले आन्दोलनरत पक्ष लाई दमन गर्न बदनाम गर्न खोजिएको पनि हुन सक्छ। प्रहरीकम्जोर हुदै गएपछि ,सेना परिचालन गर्न को लागि उपयुक्त षड्यन्त्र पनि हुन सक्छ। उक्त घटनाले प्रशाशन र मिडियाको भूमिका प्रति धेरै गम्भीर प्रश्न हरु उथाएका छन।
जब सम्म यी प्रश्नहरुको उत्तर आउदैन तब सम्म चार दलिय क्रुर प्रशाशनले केहि ठुला मेडिया को मद्द्द्त मा रचिएको षड्यन्त्र हैन भन्न सकिन्न।
१. प्रहरी को टोलि बेग्लै सशस्त्र को टोलि बेग्लै थियो भने ,एकदम बराबरी गरि ४ जना प्रहरी ४ सशस्त्र कसरि मारियो ? १७ जना नेपाल प्रहरी र २२ जना सशस्त्र प्रहरी कसरि घाईते भयो ? यस्तो संयोग त् केवल एक आपसी झगडा भए मात्र सम्भव छ ।
२. यदि आन्दोलनकारी हरु घरेलु हथयार (हस्या ,बन्चरो ,कोदालो इत्यादी )लिएर आक्रमण गरेका थिए भने ,मर्ने प्रहरीहरु को सरिर बाट बन्दुक को गोलि कहाँ बाट आयो ?
३. धारिलो हथ्यारको प्रयोगले मारिएको भए कि त घाटि काटेको हुनुपर्छ कि त पेट छाती जस्ता अंगमा प्रहार गरेको हुनुपर्छ ,तर लाहस मा यस्तो किन देखिएन ?
४. घरेलु हथ्यार प्रयोग गरि हत्या गर्ने हो , नजिकबाट प्रहार गरेको हुनु पर्दछ। एसएसबी बाहिर निस्किदा ,कम्ति मा १०-१५ जना प्रहरीको सुरक्षा घेरा मा हुन्छ, १० जना प्रहरीलाई पार गरेर मात्र सम्भव छ एसएसबीलाई हाथ लगाउन सक्छन। यति सजिलो छैन कुनै भिड वा हुल आएर सिधै एसएसबि को हत्या गरि फरार हुने
५. धारिलो हथ्यारको प्रयोगले मारिएको भए कि त घाटि काटेको हुनुपर्छ कि त पेट छाती जस्ता अंगमा प्रहार गरेको हुनुपर्छ ,तर लाहस मा यस्तो किन देखिएन ?
६. जब कोइ आन्दोलनकारी भित्र आउनै पाएका छैन ,कोठा भित्र सुति रहेको २ बर्षीय बालक को मृत्यु कसरि भयो ?
७. छानबिन प्रक्रिया का लागि न पर्खि कन ,किन हत्तारमा हत्या भएका हरुको अन्त्योस्टी गरेको ?
८. आन्दोलनकारी जति धेरै संख्यामा भए पनि ,जति सुक्कै धारिलो घरेलु हथ्यार प्रयोग गरे पनि , बन्दुक को गोलि अगाडी कसैको केहि चल्दैन। एउटा भालाले एक जना लाइ मार्न कम्तिमा पनि १० मिनट लाग्छ ,र बन्दुक को गोलिले १० मिनटमा ५० जनालाई ढाल्न सक्छ , तसर्थ कि त धेरै संख्या मा आन्दोलनकारी मारिएको हुनुपर्छ ,कि त यो घटना को बिवरण नै गलत हुनुपर्दछ ।
ठुलो मेडियाहरुको भूमिका अत्यन्त एकपक्षिय ,क्रुर , गलत , नकरात्म भड्काउने परविर्ति भएको भेटिएको छ । ठुलो मेडियाले पनि ठुलो षड्यन्त्र रचिरहेको देखियो। यी मिडिया हरुको भूमिका प्रति धेरै गम्भीर प्रश्न उठेका छन -
१. आन्दोलन कारी आउनपाको छैन, घटना घट्ने पुर्व नै , अगाडी नै नेपलका ठुलो मेडियाहरुले के को आधार २५ जना मरेको २० जना मारिएको खबर फैलाएका थिए ? यी मिडियाहरुलाई कहाँ बाट यस्तो जानकारी आयो ? कतै ठुला मेडिया हरु ज्योतिसी त हैन ?
२. हरेक घटना/दङ्गा/हिँसा मा मर्ने ब्यक्तिको संख्याको खबर बढ्ने क्रम मा आउने गर्छ ,तर नेपालका ठुलो मिडिया हरुले के को आधार मा पहिले २५ ,फेरी २१, १८ ,१५ झर्दै भोलि पल्ट ८ मा टुन्गेका थिए ?( अहिले धेरै पोस्ट हरु डिलिट गरिसकेका छन )
३ . अमेरिकी फ्लोरिडामा जिउदै जलाएका व्यक्ति को तश्विर ठुलो मेडियाले के को आधारमा र किन देखाएका थिए ?यस्तो समाचार फैलाउनु को उद्धेस्य के हो ?
राष्ट्र /अन्त राष्ट्रिय मानव अधिकार कर्मी ,राष्ट्रिय संघ सबैको यस घटनाप्रति ध्यानाक्रष्ण होस् , प्रमाण/सबुत मेटिने अगाडी यस घटनाको चाडो भन्दा चाडो निषपक्ष जाँच/छानविन गरियोस ।
धन्यवाद !