ज्योति मगरले रामप्रसादलाइ फोनमै यसरी गाली गरेपछि...... अडियो सहित


टेलिभिजनमा लोकदोहोरीलाई प्रवेश गराउने रामप्रसाद खनाल नेपालको संचारकर्म छाडेर यतिबेला अमेरिकामा रियलस्टेट ब्यबसायमा मस्त छन्, अमेरिकामा बसे पनि नेपाली साँगेतिक क्रियाकलाप नियालिरहेका रामप्रसादले ज्योतिमगरको उत्ताउलो भिडियो हेरेपछि ब्लू फिल्म खेल्न सुझाव दिएका थिए ।
यता ज्योति मगरले यो खबर सुनेपछि आक्रोशित हुदै रामप्रसाद खनाललाइ फोन गरेरै च्यालेन्ज दिएकि कुरा गोप्य शुत्रबाट थाहा  भएको छ । समाचार अनुसार ज्योति मगरले नेपालको यहि कला क्षेत्रबाट अमेरिकासम्मको यात्रा तय गरेर अहिले नेपाली कलाकारिता माथि अमेरिका जस्तो स्वतन्त्रमुलुकमा बसेका रामप्रसादले यस्तो नीच कुरा गर्न  सुहाउँदैन भन्दै यो कुराले सम्पूर्ण कलाकारितामाथि धब्बा लागेको आरोप लगाएकि छिन् ।





प्रतिक्रिया दिनुहोस्...