मर्यादापालकको जिम्मेवारी यस्तो हुन्छ (भिडियोसहित)


काठमाडौं, माघ ९ । मर्यादापालक अर्थात् मर्यादा पालन गर्न सघाउनेहरु । माघ ५ गते मध्यरातको संविधानसभा बैठक अवरोध गर्नेक्रममा एकीकृत माओवादीसहितका विपक्षी सभासदले बैठक कक्षभित्रै ‘तान्डव’ मच्चाएपछि मर्यादापालकका बारेमा खुबै चर्चा हुन थाल्यो ।

अझ उक्त घटनामा तीनजना मर्यादापालक नै निशानामा परेपछि त उनीहरुका बारेमा जिज्ञासा बढेको छ। को हुन् त मर्यादापालक, के गर्छन् उनीहरुले, कुन भूमिकामा छन् उनीहरु ? एक रिपोर्ट (भि





प्रतिक्रिया दिनुहोस्...