सप्तरीमा बम विष्फोट, झडपमा ७ घाइते


सप्तरी: सप्तरीमा आज साँझ बम बिष्फोट भएको छ । सुतली बम बिष्फोटबाट कुनै मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।


त्यस्तै राजविराजमा एमाओवादी नेतृत्व सहितको मोर्चा र प्रहरी बीच झडप समेत भएको छ । मोर्चाको कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गर्दा ७ घाइते भएका छन् ।

घाइतेहरुको  स्थानीय अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भिर रहेको बताइएको छ । राजविराजको अवस्था तनावग्रस्त रहेको छ ।





प्रतिक्रिया दिनुहोस्...