आङकाजी शेर्पा पक्राउ


काठमाडौं, भदौ १६ । जनजाति महासंघका पूर्वमहासचिव आङकाजी शेर्पालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

सामाजिक सन्जालमा सामाजिक सद्भाव बिथोल्ने किसिमका सामाग्रीहरु सम्प्रेषण गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शेर्पालाई बौद्धबाट पक्राउ गरेको जनाइएको छ ।

शेर्पाले गृहमन्त्री बामदेव गौतमलाई फाँसी दिने र सभासदहरुलाई संविधानसभाभित्रै जलाउने धम्कीसहितको फेसबुक स्टाटस लेखेको बुझिएको छ ।

शेर्पालाई टेकुस्थित महाशाखामा राखेर अनुसन्धान गरिरहेको 





प्रतिक्रिया दिनुहोस्...